काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तिम एक मिनेटमा पनि जुट्नसक्ने बताउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै मन्त्री बडूले सहमतिका लागि एक मिनेटको मात्रै समय आवश्यक पर्ने बताउनुभयो । ‘सहमतिका लागि अन्तिम एक मिनेटको समय मात्र काफी हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलका बीचमा संवाद र सहमतिका लागि दुई…