Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


निर्वाचनका लागि तत्काल शीर्ष नेतासँग छलफल गर्न प्रधानमन्त्री कार्कीसँग कांग्रेसकाे आग्रह

काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्न आग्रह गरेकाे छ। सिंहदरवारमा साेमबार प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यस्ताे आग्रह गर्नुभएकाे हाे। उहाँले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्री कार्कीले त्यसका…