Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


फोहोर बोकेका गाडी २ दिनदेखि रोकेपछि तनावपूर्ण

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडीहरू दुई दिनदेखि रोकेपछि तनावपूर्ण बनेको छ। गाडीहरू दुई दिनदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रबार बोलाएको छलफल शुरु हुने बित्तिकै तनावपूर्ण बनेको हाे। स्थानीयवासीहरुले २०७९ साल जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै काठमाडौं महानगरपालिकासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू शुक्रबार रोकेका छन्। छलफलमा सहभागी…