२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


नवलपुरमा बस दुर्घटना १४ जना घाईते

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनालाई भरतपुर पठाईएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिप कुमार गिरीले जानकारी दिनुभयो । नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न. बस आफै…