२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत चयन हुनुभएको छ । पाँच उम्मेदवारमा कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शनिबार भएको छलफलमा प्रत्यासी मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो । उद्योग वाणिज्य संघ चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष खनालले सबैले बढी जनमत आएकोलाई समर्थन…