१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


वीरगञ्ज महानगरपालिकाका मेयर एमाले प्रवेश

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वीरगञ्जको मेयर निर्वाचित सरावगी आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो । सरावगीलाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठजस्ता मधेसका प्रभावशाली एमाले नेतासमेत उपस्थित…