काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको भन्दै नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण तत्काल रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘दार्चुलामा महाकालीको…