१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर: काँग्रेस नेता सिंह

काठमाडाै‌ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । आज (मंगलबार) नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई…