१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


साना दलले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउने

काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई उनीहरूकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो । त्यसका लागि दलहरूले कुन–कुन जिल्लाामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नुअघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ । यसअघि निर्वाचन आयोगले…