१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


एमाले अध्यक्ष ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गर्नुभएको छ । आइतबार स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।उहाँले जनताले दिएको म्यान्डेडअनुसार झण्डै…