१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


मारियुपोल शहर जोगाउन मुश्किल, युक्रेनी राष्ट्रपतिद्वारा पश्चिमा राष्ट्रसँग थप सहयोग माग

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियुपोल शहर रुसी कब्जामा जानबाट रोक्न मुश्किल भएको बताउनुभएको छ । पश्चिमा राष्ट्रहरुसँग थप हातहतियार सहयोग माग्दै उहाँले तत्काल शक्तिशाली सहयोग प्राप्त नभए मारियुपोललाई जोगाउन नसकिने बताउनुभएको हो । युक्रेनका लागि युद्धक विमान, ठूला ट्यांक र मिसाइल आवश्यक रहेको भन्दै जेलेन्स्कीले एन्टी–सिप हतियार पनि चाहिएको बताउनुभयो । पश्चिमा देशहरुका हतियार…