काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला अन्तर्गत अहिले भइरहेको मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो ।मलेसियाका ओपनर विरनदीप सिंहलाई करण केसीले…