९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


गण्डकी प्रदेश सरकारले पदाधिकारी हटायो

काठमाडौँ । गण्डकी प्रदेश सरकारले निर्वाचन आचारसंहिता लागूहुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गरेको हो । पदाधिकारी हटाएसंगै सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचनपछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको…