Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


देशको अवस्था नाजुक: मधु कार्की

काठमाडाैं । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुकाे बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको बताउनुभयो । युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ। विगतको नेपालको राजनीतिले देश, जनता र…