Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


पश्चिमी रूसमा मदिराको सेवनका कारण मृत्यु हुनेको संख्या २५ जना पुग्याे

एजेन्सी । पश्चिमी रूसमा विषाक्त मदिराको सेवनका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ जना पुगेकाे छ। अनुसन्धानकर्ताहरूले शनिबार मदिराको सेवनका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ जना पुगेकाे बताएका हुन् ।अनुसन्धानकर्ताहरूले ‘६ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले‘ मेथनोलको उच्च स्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ । समितिका अनुसार शवहरू…