एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा परी १७ जनाको मृत्यु भएको छ । साेही घटनामा परी अन्य ३० जना घाइते भएका हुन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूले भारी वर्षापछि शहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको बताएका छन् । जसले शहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको हाे । रेस्क्यु ११२२…