Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


पोखरा विमानस्थल प्रकरण: ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा ८ अर्ब ३६ करोडको भ्रष्टाचार भएको निष्कर्शसहित तत्कालीन मन्त्रीहरू रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएकाे हाे। त्यस्तै, सचिवहरू मधु मरासिनी, सुशील घिमिरे,…