Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


कास्कीमा भूकम्पको धक्का

काठमाडौं । कास्कीमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटको समयमा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस भएको छ । भूकम्पले ठूलो धक्का…