Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट व्यवसायी नै पछि हटे

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे । उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गर्‍यो । तर सरकारको निर्णयलगत्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न सर्त अघि सार्दै गाडी नचलाउने निर्णय गर्‍यो । महासंघ मातहतका व्यवसायीलाई गाडी…