प्रकाश लिम्बु/ईमेज तेह्रथुम । साउन लागिसकेको छ । किसानहरुलाई खेतमा रोपाईँ गर्न भ्याई नभ्याई छ । तेह्रथुमका किसानहरुलाई पनि रोपाइँ सक्ने चटारो छ । रोपाइँ गर्ने अन्तिम महिना भएका कारण किसानहरु बेठी लगाएर खेतको काम सक्ने हतारोमा छन् । पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास स्वरुप म्याङलुङ नगरपालिका–३ नाकदहको गैरी…