Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


गाउँपालिका अध्यक्ष माथि कार्यकक्षमै खुकुरी प्रहार

सुनसरी । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमै खुकुरी प्रहार भएको छ । शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरी अध्यक्ष कार्कीलाई गम्भिर घाइते बनाएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले जानकारी दिनुभयो । घाइते अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । आर्थिक बर्ष २०७६/७७ असार…