Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


कृषि योग्य जमिनमा सरकारले जथाभावी सडक बनाएको विरोधमा माइतीघरमा धर्नासहित प्रर्दशन

काठमाडौं। सर्लाहीमा कृषि योग्य जमिनमा सरकारले जथाभावी सडक बनाएको विरोधमा सर्लाहीका कृषकले आज काठमाडौंको माइतीघरमा धर्नासहित प्रर्दशन गरेका छन् ।उनीहरुले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्थानीयबासिन्दाको मागलाई बेवास्ता गरी कृषि योग्य जमिनमा सडक बनाएर जथाभावि खाल्डा बनाएको भन्दै विरोध गरेका हुन् ।उनीहरुले सडक बनाउँदा क्षति भएको कृषि योग्य जमिनको कृषकहरुले क्षतिपुर्ति पाउनु पर्ने माग राखेका छन् ।किसानहरुलाई…