दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन ९ । बाबु–बाजेको ऋण चुक्ता गर्न नसकेर वर्षौंदेखि हलिया बस्दै आएका दलित परिवारलाई सरकारले हलियामुक्त घोषणा गरेको १२ वर्ष पुग्दैछ । हलियामुक्त घोषणा गरेसँगै उनीहरुको लगत लिने र पुनःस्थापना गर्ने काम पनि गरियो । तर, वास्तविकरुपमा २०६५ सालदेखि फारम भरेका कतिपय हलिया परिवारको अहिलेसम्म पुनःस्थापना हुनसकेको छैन । बरु, हलियाका…