Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु

काठमाडौं, साउन १२ । नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार बढि मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रक नेटवर्कको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा ‘सूर्तीजन्य उद्योग हस्तक्षेप सूचांक’ सार्वजनिक गर्दै उक्त तथ्याकंको जानकारी गराइएको हो । तथ्यांकले दश वर्षभन्दा माथि उमेर समूहका ३३…