काठमाडौं । भारतमा पछिल्लो १२ दिनमा मात्र ५ लाख कोरोना भाइरस संक्रमित थपिएसंगै संक्रमितका संख्या १५ लाख नाघेको छ । आज एकै दिन भारतमा ७ सय ८१ जनाको मृत्यु भएको छ जुन नयाँ रेकर्ड हो । आज मात्रै ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिका र ब्राजिलपछि भारत विश्वमै सबैभन्दा…