काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ । सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको चाइनिज पेस्तोल बरामद गरेको प्रहरीले जनाएको हो । मंगलबार बिहान ९ बजे कमलपोखरी चोकमा चेक जाच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी…