Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


विराटनगरमा कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

मोरङ, साउन १७ । भ्रष्टाचार र अनियमितताविरुद्ध खरो व्यवहार गर्दै आएका विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेललाई कुटपिट गरिएको छ । सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले हातपात गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै करारमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेको…