Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जनै पूर्णिमाका अवसरमा पशुपति क्षेत्रमा थेग्नै नसग्ने भीड, कोरोना संक्रमणको संन्त्रास

काठमाडौं, साउन १९ । कोरोना भाइरसले सारा समाजलाई त्रस्त बनाइरहेका बेला जनै पूर्णिमाका दिन पशुपति क्षेत्रमा मेला नै लागेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा घुईंचो देख्दा कोरोना भाइरसको त्रासमा मानिस नभएको देखिन्थ्यो । पशुपति क्षेत्र मात्र होइन देशका विभिन्न तलाउ, मन्दिर, तीर्थस्थलहरुमा मानिसको घुँईचोले कोरोनालाई चुनौती दिइरहेको भै देखिन्थ्यो । सोमबार हिन्दू धर्मावलम्बी तागाधारीहरु जनै…