Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


पशुपति क्षेत्र विकास कोषको प्रस्तावित नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित

काठमाडौं, साउन १६ । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित १०० वर्षे नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् । समितिले शुक्रबार पशुपति क्षेत्रमा पत्रकार सम्मेलन गर्दै स्थानीय धर्म, संस्कृति, परम्परा एवं प्राचीन बस्ती नै विस्थापित हुनेगरी ल्याइएको गुरुयोजना तत्काल खारेजीको माग…