काठमाडौं, साउन २२ । न्यायाधीशहरुको पछिल्ला निर्णय/फैसलाले न्यायालयमा विचलन देखिएको भन्दै अधिवक्ताहरुले चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएका छन् । करिब ५० जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको तीन दिनसम्म चलेको बृहत् छलफल र अन्तरक्रियापछि उनीहरुले न्यायालयमा पछिल्लो समय आएको विचलनप्रति चिन्ता व्यक्त गर्दै नेपाल बार एसोसिएसनलाई ध्यानाकर्षण गराएका हुन् । वरिष्ठ अधिवक्ता हरि उप्रेती, अधिवक्ताहरु सुनील…