Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीेबीच भेटवार्ता भएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँहरुवीच करिब एक घण्टा छलफल भएको थियो । हिजो साँझ ८ बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको थियो । छलफलमा के भयो भन्नेबारे भने सार्वजनीक भएको छैन । पछिल्लो समय पार्टी अध्यक्ष प्रचण्डसँग दुरी…