ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ वर्णालुमा जिल्लाकै ठूलो पार्क निर्माणको काम सुरु भएको छ । रुम्जाटार आउने पर्यटक लक्षित गरेर शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न पार्क निर्माणको काम थालेको हो । ५ करोड २२ लाख रुपैयाँ लागतमा पार्क र पार्ककै संरचनाका रूपमा सामुदायीक भवन समेत निर्माण भइरहेको छ । २ रोपनी ७ आना…