Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


वसन्तपुरको दसैंघरमा पनि राखियो जमरा

काठमाडौं, कात्तिक १ । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ । घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाइँ गरेसँगै शनिबार बिहान ११ः४६ को शुभसाइतमा…