Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सहुलियत मूल्यमा खसी-बोका बिक्री सुरु, प्रतिकिलो ५६० रुपैयाँ

काठमाडौं, कात्तिक ३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दसैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबारदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५सय ६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १०…