काठमाडौं, कात्तिक २ । पारिवारिक कलहमा फसेको प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहले आफ्नो नाममा रहेको हिमालयन बैंकको सम्पूर्ण शेयर बेचेको छ । ज्योति समूहअन्तर्गत स्याकार कम्पनीको शेयर पूर्ण रुपमा बेचिएको हो । स्याकारले बेचेको हिमालयन बैंकको संस्थापक शेयर भने कर्मचारी सञ्चय कोष, प्रचण्डमान श्रेष्ठ र इलु शर्माले खरिद गरेका हुन् । ४३ नम्बर ब्रोकरले बेचेर…