काठमाडौं । दसैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला नछोड्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयले हिजो उनीहरुलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको हो । नजिकिँदै गरेको दसैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न मन्त्रालयले निर्देशन…