काठमाडौं । नेपाली कांग्रेसले रातो मछिन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सुरक्षा सतर्कता अपनाइ रथ यात्रालाई निरन्तरता दिन अपिल गरिएको हो । “रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको…