काठमाडौं । नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुनेछ । नेपाली सेनाले हरेक बर्ष आयोजना गर्दै आएको फूलपाती बढाइँ संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र यस वर्षको बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार…