Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रचण्डका घरबेटीमाथि घनश्यामको कानूनी डण्डा, ठेक्का लिएर काम नगर्ने शारदा बल्ल परे फन्दा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीमाथि सरकारले कार्वाही थालेको छ । किसानको खेतबारीमा हाल्ने मल झिकाउँछु भन्दै ठेक्का हत्याएको अधिकारीको शैलुङ इन्टरप्राइजेजले मल नल्याएपछि कृषि मन्त्रालयले उनीमाथि कार्वाही गरेको हो । अधिकारीको शैलुङ इन्टरप्राइजेजकासाथै अर्का ठेकेदार हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता पनि रद्द गरिएको…