Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


अमेरिकामा कोरोनाबाट २ लाख ५० हजारको मृत्यु, संसारभर झण्डै साढे १३ लाखको लियो ज्यान

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको हो । चीनको वुहान शहरबाट ठीक एक वर्षअघि शुरु भएको कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढि मानिसको मृत्यु अमेरिकामा भएको छ ।…