पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई तत्काल कारवाही गर्ने बताउनु भएको छ । गृहजिल्ला पाँचथर पुग्नु भएका मन्त्री नेम्वाङले ब्यान्डमिन्टन संघ पाँचथरको हल उद्घाटन गर्दै कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न नपाउने बताउनुभयो । सरकारले कवोल गरे अनुसारको रकम दिएपनि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई अब…