गोरखा, असोज १३ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछामा विष हालेर मारिएको छ । पोखरीमा कसैले विष हालिदिएका कारण माछा मरेको हुन सक्ने भन्दै श्रेष्ठले प्रहरीसमक्ष उजुरी नै पनि दिनुभएको छ । सोमबार बिहान मरेका माछाको भेटेरिनरीका कर्मचारीले पोस्टमार्टम गर्दा विषका कारण मरेको देखिएको हो ।…