Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


यात्रुको चाप बढेपछि आन्तरिक उडानको संख्या थप्न अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ । लामो समयको लकडाउनपछि हवाइ तथा स्थल यातायात सेवा सुचारु भएसँगै यात्रुको चाप बढेपछि प्राधिकरणले आन्तरिक उडानको संख्या थप्न अनुमति दिएको हो । निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन माग गर्दै आएका थिए । आज(विहीबार)देखि आन्तरिक…