Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


शान्ति-प्रेमी मुलुकको रूपमा नेपाललाई विश्वमा चिनाउनुपर्नेमा महानिरीक्षक कार्कीकाे जाेड

काठमाडाैं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाउने नाममा ढुंगामुढा, आगजनी र तोड्फोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्ने बताउनुभएको छ । काठमाडाैंमा मंगलबार जेनजी आन्दोलनको क्रममा आगजानी भएको कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा सहयोगी मनको विकास भएमा अपराध नियन्त्रण, विकास र शान्ति…