Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


४ वर्षपछि देशैभरीको संगठनसहति मूल घरमा फर्किएँ: अध्यक्ष थापा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । काठमाडौंमा बुधबार एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वर्षौंपछि घर फर्किएको अनुभूति भइरहेको बताउनुभयो । उहाँले २०७८ सालको ऐतिहासित महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट अलग…