सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्न थालेको छ । एक आर्थिक वर्षभित्र मात्र ५४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा अदालतमा दर्ता भएका कुल २ सय ७४ वटा मुद्दा मध्ये सबै भन्दा बढी ५४ थान सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार…