Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुनका लागि आग्रह गरिएको छ। बैठकमा महाधिवेशन विवादको बारेमा छलफल हुने नेताहरूले बताएका हुन् । महामन्त्रीद्वय गगन थापा…