Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपालका कोरोना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिड–१९ सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ बारे जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डेले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको दावी गरे । उनका अनुसार कूल कोभिडका…