काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थप गर्ने प्रस्ताव भएको छ । केन्द्रीय कार्य समितिसहित सबै समितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा गर्नुभएकाे हाे । साेही प्रस्तावमा निर्णय भने भइसकेको छैन । देउवा नेतृत्वको समितिको म्याद गत मंसिर…