काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ । हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू आज मुम्बई जान लागेको जानकारी गराउनुभएको हो । विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि सीतालाई थप उपचारका लागि आज भारत लैजान लागिएको उहाँको पारिवारिक…